तथ्यांक विश्लेषण : मुटु, रक्तचाप र क्षयरोगका बिरामी कोरोनाको उच्च जोखिममा

३० साउन, काठमाडौैं । वि.सं. २०४२ सालदेखि ४ वर्षसम्म जनकपुरमा मेयर बनेका कृष्ण गिरीको साउन २८ गते कोरोनाबाट मृत्यु भयो । जनकपुरमा आफ्नै निवासमा रहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको थियो । तीन सातादेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरीलाई एक सातादेखि भेन्टिलेटरमा उपचार गराउँदै आइएको थियो । उनी मुटु सम्बन्धी … Continue reading तथ्यांक विश्लेषण : मुटु, रक्तचाप र क्षयरोगका बिरामी कोरोनाको उच्च जोखिममा